अद-दुखान · 25/59
अनुवाद उच्चारण — सूरा अद-दुखान
كَمْ تَرَكُوا مِن جَنَّاتٍ وَعُيُونٍ ۝٢٥
Kam tarakoo min jannaatinw wa `uyoon
📖 नेपाली अर्थ
उनीहरूले धेरै बगैचा र श्रोतहरू छोडेर गइहाले ।

🎧 सुन्नुहोस्


📜 आयत 23-27 — सूरा अद-दुखान

23فَأَسْرِ بِعِبَادِي لَيْلًا إِنَّكُم مُّتَّبَعُونَ
(आदेश भयो कि) मेरा बन्दाहरूलाई रातोरात लिएर गइहाल, अवश्य तिमीलाई पछ्याउनेछन् ।
24وَاتْرُكِ الْبَحْرَ رَهْوًا ۖ إِنَّهُمْ جُندٌ مُّغْرَقُونَ
र समुन्द्रलाई रोकिएको अवस्थामा नै छोडेर गइहाल । निश्चय यो सेनाहरूलाई डुबाइदिनेछ ।
25كَمْ تَرَكُوا مِن جَنَّاتٍ وَعُيُونٍ
उनीहरूले धेरै बगैचा र श्रोतहरू छोडेर गइहाले ।
26وَزُرُوعٍ وَمَقَامٍ كَرِيمٍ
र खेतीहरू र राम्रा घरहरू
27وَنَعْمَةٍ كَانُوا فِيهَا فَاكِهِينَ
र सुखसयलका साधनहरू, जसमा उनीहरूले आनन्द लिने गर्दथे ।
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
25आयत

अनुवाद — अद-दुखान 25

सूरा अद-दुखान आयत 25 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूले धेरै बगैचा र श्रोतहरू छोडेर गइहाले ।

सूरा आयत 25/59 — सूरा अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अद-दुखान सुन्नुहोस्, सूरा अद-दुखान अनुवाद, सूरा अद-दुखान mp3, सूरा अद-दुखान pdf. आयत 23–27. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers