अद-दुखान · 59/59
अनुवाद उच्चारण — अद-दुखान
فَارْتَقِبْ إِنَّهُم مُّرْتَقِبُونَ ۝٥٩
Fartaqib innahum murta qiboon
📖 नेपाली अर्थ
अतः तिमीले पनि प्रतीक्षा गर, यिनीहरूले पनि प्रतीक्षा गर्दछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 57-59 — अद-दुखान

57فَضْلًا مِّن رَّبِّكَ ۚ ذَٰلِكَ هُوَ الْفَوْزُ الْعَظِيمُ
यो सबै तिम्रो पालनकर्ताको विशेष उदार अनुग्रह हो । त्यही ठूलो सफलता हो ।
58فَإِنَّمَا يَسَّرْنَاهُ بِلِسَانِكَ لَعَلَّهُمْ يَتَذَكَّرُونَ
हामीले यस कुरआनलाई तिम्रो भाषामा सहज एवं सुसाध्य बनाइदिएका छौं ताकि उनीहरूले शिक्षा प्राप्त गरुन् ।
59فَارْتَقِبْ إِنَّهُم مُّرْتَقِبُونَ
अतः तिमीले पनि प्रतीक्षा गर, यिनीहरूले पनि प्रतीक्षा गर्दछन् ।
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
59आयत

अनुवाद — अद-दुखान 59

सूरा अद-दुखान आयत 59 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः तिमीले पनि प्रतीक्षा गर, यिनीहरूले पनि प्रतीक्षा गर्दछन् ।

सूरा आयत 59/59 — अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अद-दुखान सुन्नुहोस्, अद-दुखान अनुवाद, अद-दुखान mp3, अद-दुखान pdf. आयत 57–59. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers