अन-नज्म · 14/62
अनुवाद उच्चारण — अन-नज्म
عِندَ سِدْرَةِ الْمُنتَهَىٰ ۝١٤
Inda sidratil muntaha
📖 नेपाली अर्थ
अन्तिम सीमाको बैरको रुख नजिक (अर्थात् सिदरतुल् मुन्तहा नजिक) ।

🎧 सुन्नुहोस्


📜 आयत 12-16 — अन-नज्म

12أَفَتُمَارُونَهُ عَلَىٰ مَا يَرَىٰ
के जेजति उनी देख्छन् तिमी त्यसमा उनीसित विवाद गर्छौ
13وَلَقَدْ رَآهُ نَزْلَةً أُخْرَىٰ
र (उनले) उसलाई एकपटक पहिले पनि देखेका थिए ।
14عِندَ سِدْرَةِ الْمُنتَهَىٰ
अन्तिम सीमाको बैरको रुख नजिक (अर्थात् सिदरतुल् मुन्तहा नजिक) ।
15عِندَهَا جَنَّةُ الْمَأْوَىٰ
त्यसैको निकटमा बासस्थानवाली जन्नत (जन्नतुल् मावा) छ ।
16إِذْ يَغْشَى السِّدْرَةَ مَا يَغْشَىٰ
त्यस बैरको रुखलाई ढाकेको थियो जे उसमाथि छाइरहेको थियो ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
14आयत

अनुवाद — अन-नज्म 14

सूरा अन-नज्म आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अन्तिम सीमाको बैरको रुख नजिक (अर्थात् सिदरतुल् मुन्तहा नजिक) ।

सूरा आयत 14/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers