अन-नज्म · 48/62
अनुवाद उच्चारण — अन-नज्म
وَأَنَّهُ هُوَ أَغْنَىٰ وَأَقْنَىٰ ۝٤٨
Wa annahoo huwa aghnaa wa aqnaa
📖 नेपाली अर्थ
र यो कि उही हो जसले कि धनी र सन्तुष्ट बनाउँछ ।

🎧 सुन्नुहोस्


📜 आयत 46-50 — अन-नज्म

46مِن نُّطْفَةٍ إِذَا تُمْنَىٰ
(वीर्यको) थोपाबाट जबकि त्यो गर्भमा टपकाइन्छ ।
47وَأَنَّ عَلَيْهِ النَّشْأَةَ الْأُخْرَىٰ
र यो कि (कयामतको दिन) उसैको जिम्मा पुनः उठाउनु छ ।
48وَأَنَّهُ هُوَ أَغْنَىٰ وَأَقْنَىٰ
र यो कि उही हो जसले कि धनी र सन्तुष्ट बनाउँछ ।
49وَأَنَّهُ هُوَ رَبُّ الشِّعْرَىٰ
र यो कि उही शेअरा (अरबहरूका पहिलाको पुज्य तारा)को स्वामी हो ।
50وَأَنَّهُ أَهْلَكَ عَادًا الْأُولَىٰ
र यो कि उसैले प्राचीन आदलाई नष्ट गर्यो ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
48आयत

अनुवाद — अन-नज्म 48

सूरा अन-नज्म आयत 48 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यो कि उही हो जसले कि धनी र सन्तुष्ट…

सूरा आयत 48/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 46–50. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers