अन-नज्म · 5/62
अनुवाद उच्चारण — अन-नज्म
عَلَّمَهُ شَدِيدُ الْقُوَىٰ ۝٥
Allamahoo shadeedul quwaa
📖 नेपाली अर्थ
उनलाई ठूलो शक्तिवाला अल्लाहको दूत (जिब्रील) ले सिकाएको छ ।
🎧 सुन्नुहोस्

📜 आयत 3-7 — अन-नज्म

3وَمَا يَنطِقُ عَنِ الْهَوَىٰ
र उनी आफ्नो इच्छाले केही भन्दैनन् ।
4إِنْ هُوَ إِلَّا وَحْيٌ يُوحَىٰ
त्यो त मात्र वह्य हो जुन (उनीमाथि) पठाइँदै छ ।
5عَلَّمَهُ شَدِيدُ الْقُوَىٰ
उनलाई ठूलो शक्तिवाला अल्लाहको दूत (जिब्रील) ले सिकाएको छ ।
6ذُو مِرَّةٍ فَاسْتَوَىٰ
त्यो शक्तिशाली छ अनि उनी सिधा ठाडो भइहाले
7وَهُوَ بِالْأُفُقِ الْأَعْلَىٰ
र उनी आकाशको उच्चतम भागमा थिए ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
5आयत

अनुवाद — अन-नज्म 5

सूरा अन-नज्म आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनलाई ठूलो शक्तिवाला अल्लाहको दूत (जिब्रील) ले सिकाएको छ ।

सूरा आयत 5/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers