अल-वाकिया · 91/96
अनुवाद उच्चारण — सूरा अल-वाकिया
فَسَلَامٌ لَّكَ مِنْ أَصْحَابِ الْيَمِينِ ۝٩١
Fasalaamul laka min as haabil yameen
📖 नेपाली अर्थ
तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 89-93 — सूरा अल-वाकिया

89فَرَوْحٌ وَرَيْحَانٌ وَجَنَّتُ نَعِيمٍ
भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् ।
90وَأَمَّا إِن كَانَ مِنْ أَصْحَابِ الْيَمِينِ
र जो दाहिने हातावालामध्येको छ
91فَسَلَامٌ لَّكَ مِنْ أَصْحَابِ الْيَمِينِ
तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ ।
92وَأَمَّا إِن كَانَ مِنَ الْمُكَذِّبِينَ الضَّالِّينَ
तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको छ
93فَنُزُلٌ مِّنْ حَمِيمٍ
त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
91आयत

अनुवाद — अल-वाकिया 91

सूरा अल-वाकिया आयत 91 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ ।

सूरा आयत 91/96 — सूरा अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-वाकिया सुन्नुहोस्, सूरा अल-वाकिया अनुवाद, सूरा अल-वाकिया mp3, सूरा अल-वाकिया pdf. आयत 89–93. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers