अल-कलम · 7/52
अनुवाद उच्चारण — अल-कलम
إِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِ وَهُوَ أَعْلَمُ بِالْمُهْتَدِينَ ۝٧
Innaa Rabbaka Huwa a`lamu biman dalla `an sabeelihee wa Huwa a`lamu bilmuhtadeen
📖 नेपाली अर्थ
निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 5-9 — अल-कलम

5فَسَتُبْصِرُ وَيُبْصِرُونَ
अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देखिहाल्नेछन्
6بِأَييِّكُمُ الْمَفْتُونُ
कि तिमीमध्येबाट को भ्रमित भएको छ ।
7إِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِ وَهُوَ أَعْلَمُ بِالْمُهْتَدِينَ
निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् ।
8فَلَا تُطِعِ الْمُكَذِّبِينَ
तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु ।
9وَدُّوا لَوْ تُدْهِنُ فَيُدْهِنُونَ
तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
7आयत

अनुवाद — अल-कलम 7

सूरा अल-कलम आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित…

सूरा आयत 7/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers