अल-हाक्का · 20/52
अनुवाद उच्चारण — अल-हाक्का
إِنِّي ظَنَنتُ أَنِّي مُلَاقٍ حِسَابِيَهْ ۝٢٠
Innee zannantu annee mulaaqin hisaabiyah
📖 नेपाली अर्थ
मलाई पूरा यकिन थियो कि मेरो हिसाब मलाई अवश्य प्राप्त हुनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 18-22 — अल-हाक्का

18يَوْمَئِذٍ تُعْرَضُونَ لَا تَخْفَىٰ مِنكُمْ خَافِيَةٌ
त्यसदिन तिमी सबै सामुन्ने प्रस्तुत गरिनेछौ, (र) तिम्रो कुनै भेद लुकिरहने छैन ।
19فَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِيَمِينِهِ فَيَقُولُ هَاؤُمُ اقْرَءُوا كِتَابِيَهْ
अनि जोसुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ, त्यसले (अरुसित) भन्नेछः कि लिनुस् मेरो कर्मपत्र पढ्नुस् ।
20إِنِّي ظَنَنتُ أَنِّي مُلَاقٍ حِسَابِيَهْ
मलाई पूरा यकिन थियो कि मेरो हिसाब मलाई अवश्य प्राप्त हुनेछ ।
21فَهُوَ فِي عِيشَةٍ رَّاضِيَةٍ
अतः त्यो (व्यक्ति) आनन्दित जीवनमा हुनेछ ।
22فِي جَنَّةٍ عَالِيَةٍ
उच्चा, भव्य स्वर्गमा
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
20आयत

अनुवाद — अल-हाक्का 20

सूरा अल-हाक्का आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : मलाई पूरा यकिन थियो कि मेरो हिसाब मलाई अवश्य प्राप्त…

सूरा आयत 20/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers