अल-हाक्का · 38/52
अनुवाद उच्चारण — अल-हाक्का
فَلَا أُقْسِمُ بِمَا تُبْصِرُونَ ۝٣٨
Falaaa uqsimu bimaa tubsiroon
📖 नेपाली अर्थ
अतः हामीलाई ती कुराहरूको कसम छ जुन तिमीले देख्दछौ
🎧 सुन्नुहोस्

📜 आयत 36-40 — अल-हाक्का

36وَلَا طَعَامٌ إِلَّا مِنْ غِسْلِينٍ
र न पीप बाहेक उसको निम्ति आज कुनै खाना छ ।
37لَّا يَأْكُلُهُ إِلَّا الْخَاطِئُونَ
जसलाई अपराधीहरू बाहेक कसैले खाने छैन ।
38فَلَا أُقْسِمُ بِمَا تُبْصِرُونَ
अतः हामीलाई ती कुराहरूको कसम छ जुन तिमीले देख्दछौ
39وَمَا لَا تُبْصِرُونَ
र (कसम छ) ती कुराको जुन तिमीले देख्दैनौ ।
40إِنَّهُ لَقَوْلُ رَسُولٍ كَرِيمٍ
कि यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
38आयत

अनुवाद — अल-हाक्का 38

सूरा अल-हाक्का आयत 38 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः हामीलाई ती कुराहरूको कसम छ जुन तिमीले देख्दछौ

सूरा आयत 38/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 36–40. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers