अल-मआरिज · 36/44
अनुवाद उच्चारण — अल-मआरिज
فَمَالِ الَّذِينَ كَفَرُوا قِبَلَكَ مُهْطِعِينَ ۝٣٦
Famaa lil lazeena kafaroo qibalaka muhti`een
📖 नेपाली अर्थ
फेरि इन्कार गर्नेवालालाई के भएको छ कि दौड्दै आइरहेका छन्

🎧 सुन्नुहोस्


📜 आयत 34-38 — अल-मआरिज

34وَالَّذِينَ هُمْ عَلَىٰ صَلَاتِهِمْ يُحَافِظُونَ
र जो आफ्नो नमाजको रक्षा गर्दछन्
35أُولَٰئِكَ فِي جَنَّاتٍ مُّكْرَمُونَ
यिनै मानिसहरू स्वर्गहरूमा सम्मानपूर्वक रहनेछन्
36فَمَالِ الَّذِينَ كَفَرُوا قِبَلَكَ مُهْطِعِينَ
फेरि इन्कार गर्नेवालालाई के भएको छ कि दौड्दै आइरहेका छन्
37عَنِ الْيَمِينِ وَعَنِ الشِّمَالِ عِزِينَ
दायाँ र बायाँबाट समुहको रूपमा ।
38أَيَطْمَعُ كُلُّ امْرِئٍ مِّنْهُمْ أَن يُدْخَلَ جَنَّةَ نَعِيمٍ
के उनीहरूमध्ये प्रत्येक व्यक्ति, यो लालसा राख्दैछ कि उनी अनुकम्पाबाट परिपूर्ण स्वर्गमा प्रवेश गर्नेछन्
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
36आयत

अनुवाद — अल-मआरिज 36

सूरा अल-मआरिज आयत 36 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : फेरि इन्कार गर्नेवालालाई के भएको छ कि दौड्दै आइरहेका छन्

सूरा आयत 36/44 — अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मआरिज सुन्नुहोस्, अल-मआरिज अनुवाद, अल-मआरिज mp3, अल-मआरिज pdf. आयत 34–38. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Wednesday, August 19, 2026

Don't forget us in your sincere prayers