अल-मआरिज · 6/44
अनुवाद उच्चारण — अल-मआरिज
إِنَّهُمْ يَرَوْنَهُ بَعِيدًا ۝٦
Inaahum yarawnahoo ba`eedaa
📖 नेपाली अर्थ
निःसन्देह उनीहरूको दृष्टिमा त्यो अजाब टाढा छ ।
🎧 सुन्नुहोस्

📜 आयत 4-8 — अल-मआरिज

4تَعْرُجُ الْمَلَائِكَةُ وَالرُّوحُ إِلَيْهِ فِي يَوْمٍ كَانَ مِقْدَارُهُ خَمْسِينَ أَلْفَ سَنَةٍ
जसतिर फरिश्ताहरू र ‘‘रूह’’ चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि ५० हजार वर्षको हुनेछ ।
5فَاصْبِرْ صَبْرًا جَمِيلًا
अर्थात् तिमी राम्रो सँग धैर्य गर ।
6إِنَّهُمْ يَرَوْنَهُ بَعِيدًا
निःसन्देह उनीहरूको दृष्टिमा त्यो अजाब टाढा छ ।
7وَنَرَاهُ قَرِيبًا
र हाम्रो दृष्टिमा नजीक छ ।
8يَوْمَ تَكُونُ السَّمَاءُ كَالْمُهْلِ
जुन दिन आकाश जलेको तेल जस्तो भइहाल्नेछ ।
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
6आयत

अनुवाद — अल-मआरिज 6

सूरा अल-मआरिज आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह उनीहरूको दृष्टिमा त्यो अजाब टाढा छ ।

सूरा आयत 6/44 — अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मआरिज सुन्नुहोस्, अल-मआरिज अनुवाद, अल-मआरिज mp3, अल-मआरिज pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers