अल-मुद्दस्सिर · 16/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
كَلَّا ۖ إِنَّهُ كَانَ لِآيَاتِنَا عَنِيدًا ۝١٦
Kallaaa innahoo kaana li Aayaatinaa `aneedaa
📖 नेपाली अर्थ
यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको छ

🎧 सुन्नुहोस्


📜 आयत 14-18 — अल-मुद्दस्सिर

14وَمَهَّدتُّ لَهُ تَمْهِيدًا
मैले उसलाई हरेक प्रकारको सामग्रीमा प्रशस्तता प्रदान गरें ।
15ثُمَّ يَطْمَعُ أَنْ أَزِيدَ
अझै उसले इच्छा गर्दछ कि मैले उसलाई अरु बढी प्रदान गरूँ ।
16كَلَّا ۖ إِنَّهُ كَانَ لِآيَاتِنَا عَنِيدًا
यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको छ
17سَأُرْهِقُهُ صَعُودًا
शीघ्र नै मैले उसलाई कठिन उकालोमा उक्लन लगाउने छु ।
18إِنَّهُ فَكَّرَ وَقَدَّرَ
उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
16आयत

अनुवाद — अल-मुद्दस्सिर 16

सूरा अल-मुद्दस्सिर आयत 16 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको…

सूरा आयत 16/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 14–18. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers