अल-कियामा · 15/40
अनुवाद उच्चारण — सूरा अल-कियामा
وَلَوْ أَلْقَىٰ مَعَاذِيرَهُ ۝١٥
Wa law alqaa ma`aazeerah
📖 नेपाली अर्थ
यद्यपि उसले जति क्षमायाचना गर्न खोजोस् ।

🎧 सुन्नुहोस्


📜 आयत 13-17 — सूरा अल-कियामा

13يُنَبَّأُ الْإِنسَانُ يَوْمَئِذٍ بِمَا قَدَّمَ وَأَخَّرَ
मानिसहरूलाई आज त्यसले अगाडि बढाएको र पछाडि छाडेको कुराहरूसित अवगत गराइनेछ ।
14بَلِ الْإِنسَانُ عَلَىٰ نَفْسِهِ بَصِيرَةٌ
बरु मानिस स्वयं आफ्नो साक्षी छ ।
15وَلَوْ أَلْقَىٰ مَعَاذِيرَهُ
यद्यपि उसले जति क्षमायाचना गर्न खोजोस् ।
16لَا تُحَرِّكْ بِهِ لِسَانَكَ لِتَعْجَلَ بِهِ
र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) कुरआनलाई छिटै कण्ठस्थ गर्न आफ्नो जिब्रो नचलाउनुस् ।
17إِنَّ عَلَيْنَا جَمْعَهُ وَقُرْآنَهُ
त्यसलाई एकत्रित गर्नु र उसलाई पठनीय बनाउनु हाम्रो जिम्मा छ ।
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
15आयत

अनुवाद — अल-कियामा 15

सूरा अल-कियामा आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यद्यपि उसले जति क्षमायाचना गर्न खोजोस् ।

सूरा आयत 15/40 — सूरा अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कियामा सुन्नुहोस्, सूरा अल-कियामा अनुवाद, सूरा अल-कियामा mp3, सूरा अल-कियामा pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers