अल-कियामा · 16/40
अनुवाद उच्चारण — अल-कियामा
لَا تُحَرِّكْ بِهِ لِسَانَكَ لِتَعْجَلَ بِهِ ۝١٦
Laa tuharrik bihee lisaa naka lita`jala bih
📖 नेपाली अर्थ
र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) कुरआनलाई छिटै कण्ठस्थ गर्न आफ्नो जिब्रो नचलाउनुस् ।
🎧 सुन्नुहोस्

📜 आयत 14-18 — अल-कियामा

14بَلِ الْإِنسَانُ عَلَىٰ نَفْسِهِ بَصِيرَةٌ
बरु मानिस स्वयं आफ्नो साक्षी छ ।
15وَلَوْ أَلْقَىٰ مَعَاذِيرَهُ
यद्यपि उसले जति क्षमायाचना गर्न खोजोस् ।
16لَا تُحَرِّكْ بِهِ لِسَانَكَ لِتَعْجَلَ بِهِ
र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) कुरआनलाई छिटै कण्ठस्थ गर्न आफ्नो जिब्रो नचलाउनुस् ।
17إِنَّ عَلَيْنَا جَمْعَهُ وَقُرْآنَهُ
त्यसलाई एकत्रित गर्नु र उसलाई पठनीय बनाउनु हाम्रो जिम्मा छ ।
18فَإِذَا قَرَأْنَاهُ فَاتَّبِعْ قُرْآنَهُ
अतः जब हामीले त्यसलाई पढ्छौ तब तपाईले त्यस पढाईको अनुशरण गर्नुस् ।
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
16आयत

अनुवाद — अल-कियामा 16

सूरा अल-कियामा आयत 16 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) कुरआनलाई छिटै कण्ठस्थ…

सूरा आयत 16/40 — अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कियामा सुन्नुहोस्, अल-कियामा अनुवाद, अल-कियामा mp3, अल-कियामा pdf. आयत 14–18. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers