अन-नाजिआत · 12/46
अनुवाद उच्चारण — अन-नाजिआत
قَالُوا تِلْكَ إِذًا كَرَّةٌ خَاسِرَةٌ ۝١٢
Qaalu tilka izan karratun khaasirah
📖 नेपाली अर्थ
भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।
🎧 सुन्नुहोस्

📜 आयत 10-14 — अन-नाजिआत

10يَقُولُونَ أَإِنَّا لَمَرْدُودُونَ فِي الْحَافِرَةِ
भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं
11أَإِذَا كُنَّا عِظَامًا نَّخِرَةً
के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।
12قَالُوا تِلْكَ إِذًا كَرَّةٌ خَاسِرَةٌ
भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।
13فَإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ
थाहा हुनु पर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो ।
14فَإِذَا هُم بِالسَّاهِرَةِ
कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
12आयत

अनुवाद — अन-नाजिआत 12

सूरा अन-नाजिआत आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।

सूरा आयत 12/46 — अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नाजिआत सुन्नुहोस्, अन-नाजिआत अनुवाद, अन-नाजिआत mp3, अन-नाजिआत pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers