अल-मुतफ्फिफिन · 34/36
अनुवाद उच्चारण — अल-मुतफ्फिफिन
فَالْيَوْمَ الَّذِينَ آمَنُوا مِنَ الْكُفَّارِ يَضْحَكُونَ ۝٣٤
Fal yawmal lazeena aamanoo minal kuffaari yadhakoon
📖 नेपाली अर्थ
तसर्थ आज मोमिनहरूले ती काफिरहरूमाथि हाँसो गर्नेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 32-36 — अल-मुतफ्फिफिन

32وَإِذَا رَأَوْهُمْ قَالُوا إِنَّ هَٰؤُلَاءِ لَضَالُّونَ
र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै मार्गविचलित छन्
33وَمَا أُرْسِلُوا عَلَيْهِمْ حَافِظِينَ
जबकि उनीहरूलाई यिनीहरूमाथि निरीक्षक बनाएर पठाइएको थिएन ।
34فَالْيَوْمَ الَّذِينَ آمَنُوا مِنَ الْكُفَّارِ يَضْحَكُونَ
तसर्थ आज मोमिनहरूले ती काफिरहरूमाथि हाँसो गर्नेछन् ।
35عَلَى الْأَرَائِكِ يَنظُرُونَ
मसनदहरूमाथि (बसी उनीहरूको अवस्था) देखिराखेका हुनेछन् ।
36هَلْ ثُوِّبَ الْكُفَّارُ مَا كَانُوا يَفْعَلُونَ
अतः काफिरहरूलाई उनीहरूका कर्महरूको (पूरा–पूरा) प्रतिफल प्राप्त भइहाल्यो ।
अल-मुतफ्फिफिनकुरान अनुक्रमणिका
36आयत
MeccanRevelation
34आयत

अनुवाद — अल-मुतफ्फिफिन 34

सूरा अल-मुतफ्फिफिन आयत 34 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ आज मोमिनहरूले ती काफिरहरूमाथि हाँसो गर्नेछन् ।

सूरा आयत 34/36 — अल-मुतफ्फिफिन المطففين (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुतफ्फिफिन सुन्नुहोस्, अल-मुतफ्फिफिन अनुवाद, अल-मुतफ्फिफिन mp3, अल-मुतफ्फिफिन pdf. आयत 32–36. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers