अल-मुतफ्फिफिन · 4/36
अनुवाद उच्चारण — अल-मुतफ्फिफिन
أَلَا يَظُنُّ أُولَٰئِكَ أَنَّهُم مَّبْعُوثُونَ ۝٤
Alaa yazunnu ulaaa`ika annahum mab`oosoon
📖 नेपाली अर्थ
के यिनीहरूलाई थाहा छैन कि उनीहरू मरेपछि पक्कै जीवित पारी उठाइनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 2-6 — अल-मुतफ्फिफिन

2الَّذِينَ إِذَا اكْتَالُوا عَلَى النَّاسِ يَسْتَوْفُونَ
जब मानिसहरूसित नापेर लिन्छन्, त पूरा–पूरा लिन्छन् ।
3وَإِذَا كَالُوهُمْ أَو وَّزَنُوهُمْ يُخْسِرُونَ
किन्तु जब उनीहरूलाई नापेर वा तौलेर दिन्छन् त घटाएर दिन्छन् ।
4أَلَا يَظُنُّ أُولَٰئِكَ أَنَّهُم مَّبْعُوثُونَ
के यिनीहरूलाई थाहा छैन कि उनीहरू मरेपछि पक्कै जीवित पारी उठाइनेछन् ।
5لِيَوْمٍ عَظِيمٍ
(अर्थात्) एउटा ठूलो दिनमा ।
6يَوْمَ يَقُومُ النَّاسُ لِرَبِّ الْعَالَمِينَ
जुन दिन सबै मानिसहरू पालनकर्ताको सामुन्ने उभिनेछन्
अल-मुतफ्फिफिनकुरान अनुक्रमणिका
36आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-मुतफ्फिफिन 4

सूरा अल-मुतफ्फिफिन आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के यिनीहरूलाई थाहा छैन कि उनीहरू मरेपछि पक्कै जीवित पारी…

सूरा आयत 4/36 — अल-मुतफ्फिफिन المطففين (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुतफ्फिफिन सुन्नुहोस्, अल-मुतफ्फिफिन अनुवाद, अल-मुतफ्फिफिन mp3, अल-मुतफ्फिफिन pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers