अल-इनशिकाक · 19/25
अनुवाद उच्चारण — सूरा अल-इनशिकाक
لَتَرْكَبُنَّ طَبَقًا عَن طَبَقٍ ۝١٩
Latarkabunna tabaqan `an tabaq
📖 नेपाली अर्थ
कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 17-21 — सूरा अल-इनशिकाक

17وَاللَّيْلِ وَمَا وَسَقَ
र रात्रीको कसम र उसद्वारा एकत्रित गरिएका वस्तुहरूको कसम ।
18وَالْقَمَرِ إِذَا اتَّسَقَ
र चन्द्रको, जबकि त्यो पूर्ण भइहाल्छ ।
19لَتَرْكَبُنَّ طَبَقًا عَن طَبَقٍ
कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ ।
20فَمَا لَهُمْ لَا يُؤْمِنُونَ
त उनीहरूलाई के भएको छ कि ईमान ल्याउँदैनन् ।
21وَإِذَا قُرِئَ عَلَيْهِمُ الْقُرْآنُ لَا يَسْجُدُونَ ۩
र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन् ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
19आयत

अनुवाद — अल-इनशिकाक 19

सूरा अल-इनशिकाक आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ ।

सूरा आयत 19/25 — सूरा अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-इनशिकाक सुन्नुहोस्, सूरा अल-इनशिकाक अनुवाद, सूरा अल-इनशिकाक mp3, सूरा अल-इनशिकाक pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers