अल-इनशिकाक · 20/25
अनुवाद उच्चारण — सूरा अल-इनशिकाक
فَمَا لَهُمْ لَا يُؤْمِنُونَ ۝٢٠
Famaa lahum laa yu`minoon
📖 नेपाली अर्थ
त उनीहरूलाई के भएको छ कि ईमान ल्याउँदैनन् ।

🎧 सुन्नुहोस्


📜 आयत 18-22 — सूरा अल-इनशिकाक

18وَالْقَمَرِ إِذَا اتَّسَقَ
र चन्द्रको, जबकि त्यो पूर्ण भइहाल्छ ।
19لَتَرْكَبُنَّ طَبَقًا عَن طَبَقٍ
कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ ।
20فَمَا لَهُمْ لَا يُؤْمِنُونَ
त उनीहरूलाई के भएको छ कि ईमान ल्याउँदैनन् ।
21وَإِذَا قُرِئَ عَلَيْهِمُ الْقُرْآنُ لَا يَسْجُدُونَ ۩
र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन् ।
22بَلِ الَّذِينَ كَفَرُوا يُكَذِّبُونَ
बरु काफिरहरूले झुठ्लाउँछन् ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
20आयत

अनुवाद — अल-इनशिकाक 20

सूरा अल-इनशिकाक आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त उनीहरूलाई के भएको छ कि ईमान ल्याउँदैनन् ।

सूरा आयत 20/25 — सूरा अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-इनशिकाक सुन्नुहोस्, सूरा अल-इनशिकाक अनुवाद, सूरा अल-इनशिकाक mp3, सूरा अल-इनशिकाक pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers