अश-शम्स · 8/15
अनुवाद उच्चारण — सूरा अश-शम्स
فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا ۝٨
Fa-alhamahaa fujoorahaa wa taqwaahaa
📖 नेपाली अर्थ
फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 6-10 — सूरा अश-शम्स

6وَالْأَرْضِ وَمَا طَحَاهَا
कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।
7وَنَفْسٍ وَمَا سَوَّاهَا
कसम छ इन्द्रियहरूको र तिनलाई दुरुस्त बनाउने (काम) को ।
8فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا
फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ।
9قَدْ أَفْلَحَ مَن زَكَّاهَا
जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो ।
10وَقَدْ خَابَ مَن دَسَّاهَا
र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।
अश-शम्सकुरान अनुक्रमणिका
15आयत
MeccanRevelation
8आयत

अनुवाद — अश-शम्स 8

सूरा अश-शम्स आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको…

सूरा आयत 8/15 — सूरा अश-शम्स الشمس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शम्स सुन्नुहोस्, सूरा अश-शम्स अनुवाद, सूरा अश-शम्स mp3, सूरा अश-शम्स pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers