अल-इनशिकाक · 17/25
अनुवाद उच्चारण — अल-इनशिकाक
وَاللَّيْلِ وَمَا وَسَقَ ۝١٧
Wallaili wa maa wasaq
📖 नेपाली अर्थ
र रात्रीको कसम र उसद्वारा एकत्रित गरिएका वस्तुहरूको कसम ।

🎧 सुन्नुहोस्


📜 आयत 15-19 — अल-इनशिकाक

15بَلَىٰ إِنَّ رَبَّهُ كَانَ بِهِ بَصِيرًا
हो, किन होइन ? यद्यपि उसको पालनकर्ताले उसलाई हेरिराखेको थियो ।
16فَلَا أُقْسِمُ بِالشَّفَقِ
मलाई कसम छ डुब्ने बेलाको प्रकाशको ।
17وَاللَّيْلِ وَمَا وَسَقَ
र रात्रीको कसम र उसद्वारा एकत्रित गरिएका वस्तुहरूको कसम ।
18وَالْقَمَرِ إِذَا اتَّسَقَ
र चन्द्रको, जबकि त्यो पूर्ण भइहाल्छ ।
19لَتَرْكَبُنَّ طَبَقًا عَن طَبَقٍ
कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
17आयत

अनुवाद — अल-इनशिकाक 17

सूरा अल-इनशिकाक आयत 17 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र रात्रीको कसम र उसद्वारा एकत्रित गरिएका वस्तुहरूको कसम ।

सूरा आयत 17/25 — अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इनशिकाक सुन्नुहोस्, अल-इनशिकाक अनुवाद, अल-इनशिकाक mp3, अल-इनशिकाक pdf. आयत 15–19. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers