अल-इनशिकाक · 6/25
अनुवाद उच्चारण — सूरा अल-इनशिकाक
يَا أَيُّهَا الْإِنسَانُ إِنَّكَ كَادِحٌ إِلَىٰ رَبِّكَ كَدْحًا فَمُلَاقِيهِ ۝٦
Yaaa ayyuhal insaanu innaka kaadihun ilaa Rabbika kad han famulaaqeeh
📖 नेपाली अर्थ
हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेट गर्नेवाला छौ ।

🎧 सुन्नुहोस्


📜 आयत 4-8 — सूरा अल-इनशिकाक

4وَأَلْقَتْ مَا فِيهَا وَتَخَلَّتْ
र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो भइहाल्नेछ ।
5وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ
र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित पनि यही छ ।
6يَا أَيُّهَا الْإِنسَانُ إِنَّكَ كَادِحٌ إِلَىٰ رَبِّكَ كَدْحًا فَمُلَاقِيهِ
हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेट गर्नेवाला छौ ।
7فَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِيَمِينِهِ
अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ ।
8فَسَوْفَ يُحَاسَبُ حِسَابًا يَسِيرًا
त ऊसित सरलताको साथ हिसाब लिइनेछ ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
6आयत

अनुवाद — अल-इनशिकाक 6

सूरा अल-इनशिकाक आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक…

सूरा आयत 6/25 — सूरा अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-इनशिकाक सुन्नुहोस्, सूरा अल-इनशिकाक अनुवाद, सूरा अल-इनशिकाक mp3, सूरा अल-इनशिकाक pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers