अल-इनशिकाक · 21/25
अनुवाद उच्चारण — अल-इनशिकाक
وَإِذَا قُرِئَ عَلَيْهِمُ الْقُرْآنُ لَا يَسْجُدُونَ ۩ ۝٢١
Wa izaa quri`a `alaihimul Quraanu laa yasjudoon
📖 नेपाली अर्थ
र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन् ।

🎧 सुन्नुहोस्


📜 आयत 19-23 — अल-इनशिकाक

19لَتَرْكَبُنَّ طَبَقًا عَن طَبَقٍ
कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ ।
20فَمَا لَهُمْ لَا يُؤْمِنُونَ
त उनीहरूलाई के भएको छ कि ईमान ल्याउँदैनन् ।
21وَإِذَا قُرِئَ عَلَيْهِمُ الْقُرْآنُ لَا يَسْجُدُونَ ۩
र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन् ।
22بَلِ الَّذِينَ كَفَرُوا يُكَذِّبُونَ
बरु काफिरहरूले झुठ्लाउँछन् ।
23وَاللَّهُ أَعْلَمُ بِمَا يُوعُونَ
यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
21आयत

अनुवाद — अल-इनशिकाक 21

सूरा अल-इनशिकाक आयत 21 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन्…

सूरा आयत 21/25 — अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इनशिकाक सुन्नुहोस्, अल-इनशिकाक अनुवाद, अल-इनशिकाक mp3, अल-इनशिकाक pdf. आयत 19–23. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers