अल-हिज्र · 94/99
अनुवाद उच्चारण — अल-हिज्र
فَاصْدَعْ بِمَا تُؤْمَرُ وَأَعْرِضْ عَنِ الْمُشْرِكِينَ ۝٩٤
Fasda` bimaa tu`maru wa a`rid anil mushrikeen
📖 नेपाली अर्थ
तसर्थ जुन आदेश तपाईलाई प्राप्त भएको छ त्यो स्पष्टरूपमा सुनाइदिनुस् र मुश्रिकहरूसंग मुख फर्काइलिनुस् ।

🎧 सुन्नुहोस्


📜 आयत 92-96 — अल-हिज्र

92فَوَرَبِّكَ لَنَسْأَلَنَّهُمْ أَجْمَعِينَ
तिम्रो पालनकर्ताको शपथ छ ! हामीले तिनीहरूसित अवश्य नै सोधपूछ गर्नेछौं ।
93عَمَّا كَانُوا يَعْمَلُونَ
ती कामहरूको बोरमा, जुन तिनीहरू गर्दै आएका छन् ।
94فَاصْدَعْ بِمَا تُؤْمَرُ وَأَعْرِضْ عَنِ الْمُشْرِكِينَ
तसर्थ जुन आदेश तपाईलाई प्राप्त भएको छ त्यो स्पष्टरूपमा सुनाइदिनुस् र मुश्रिकहरूसंग मुख फर्काइलिनुस् ।
95إِنَّا كَفَيْنَاكَ الْمُسْتَهْزِئِينَ
जो तपाईसँग मजाक गर्छन् उनीहरूको सजायको लागि हामी पर्याप्त छौं ।
96الَّذِينَ يَجْعَلُونَ مَعَ اللَّهِ إِلَٰهًا آخَرَ ۚ فَسَوْفَ يَعْلَمُونَ
जसले अल्लाहको साथमा अरुलाई पूजनीय ठान्दछन्, तिनीहरूलाई छिटै थाहा भइहाल्ने छ ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
94आयत

अनुवाद — अल-हिज्र 94

सूरा अल-हिज्र आयत 94 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ जुन आदेश तपाईलाई प्राप्त भएको छ त्यो स्पष्टरूपमा सुनाइदिनुस्…

सूरा आयत 94/99 — अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हिज्र सुन्नुहोस्, अल-हिज्र अनुवाद, अल-हिज्र mp3, अल-हिज्र pdf. आयत 92–96. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers