अल-हिज्र · 93/99
अनुवाद उच्चारण — अल-हिज्र
عَمَّا كَانُوا يَعْمَلُونَ ۝٩٣
Ammaa kaanoo ya`maloon
📖 नेपाली अर्थ
ती कामहरूको बोरमा, जुन तिनीहरू गर्दै आएका छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 91-95 — अल-हिज्र

91الَّذِينَ جَعَلُوا الْقُرْآنَ عِضِينَ
अर्थात जिनीहरूले ‘‘कुरआनलाई’’ (केही मान्नु र केही नमान्नुबाट) टुक्रा–टुक्रा गरिहाले ।
92فَوَرَبِّكَ لَنَسْأَلَنَّهُمْ أَجْمَعِينَ
तिम्रो पालनकर्ताको शपथ छ ! हामीले तिनीहरूसित अवश्य नै सोधपूछ गर्नेछौं ।
93عَمَّا كَانُوا يَعْمَلُونَ
ती कामहरूको बोरमा, जुन तिनीहरू गर्दै आएका छन् ।
94فَاصْدَعْ بِمَا تُؤْمَرُ وَأَعْرِضْ عَنِ الْمُشْرِكِينَ
तसर्थ जुन आदेश तपाईलाई प्राप्त भएको छ त्यो स्पष्टरूपमा सुनाइदिनुस् र मुश्रिकहरूसंग मुख फर्काइलिनुस् ।
95إِنَّا كَفَيْنَاكَ الْمُسْتَهْزِئِينَ
जो तपाईसँग मजाक गर्छन् उनीहरूको सजायको लागि हामी पर्याप्त छौं ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
93आयत

अनुवाद — अल-हिज्र 93

सूरा अल-हिज्र आयत 93 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ती कामहरूको बोरमा, जुन तिनीहरू गर्दै आएका छन् ।

सूरा आयत 93/99 — अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हिज्र सुन्नुहोस्, अल-हिज्र अनुवाद, अल-हिज्र mp3, अल-हिज्र pdf. आयत 91–95. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers