मर्यम · 91/98
अनुवाद उच्चारण — मर्यम
أَن دَعَوْا لِلرَّحْمَٰنِ وَلَدًا ۝٩١
An da`aw lir Rahmaani waladaa
📖 नेपाली अर्थ
किनभने तिनीहरूले रहमानको (अल्लाहको) सन्तानको दावी गरे ।
🎧 सुन्नुहोस्

📜 आयत 89-93 — मर्यम

89لَّقَدْ جِئْتُمْ شَيْئًا إِدًّا
निःसन्देह अत्यन्त गम्भीर कुरा हो जुन कि तिमीहरूले (मन गढन्तरूपमा) रचेर ल्याएका छौ ।
90تَكَادُ السَّمَاوَاتُ يَتَفَطَّرْنَ مِنْهُ وَتَنشَقُّ الْأَرْضُ وَتَخِرُّ الْجِبَالُ هَدًّا
निकट छ यस कुराबाट आकाशमा विष्फोट भइहालोस् र धरती टुक्रा–टुक्रा भइहालोस् र पहाडहरू क्षतविक्षत भई खसिहालोस् ।
91أَن دَعَوْا لِلرَّحْمَٰنِ وَلَدًا
किनभने तिनीहरूले रहमानको (अल्लाहको) सन्तानको दावी गरे ।
92وَمَا يَنبَغِي لِلرَّحْمَٰنِ أَن يَتَّخِذَ وَلَدًا
यो कुरा अल्लाहको प्रतिष्ठाको प्रतिकूल छ कि उसले कसैलाई आफ्नो सन्तान बनाओस् ।
93إِن كُلُّ مَن فِي السَّمَاوَاتِ وَالْأَرْضِ إِلَّا آتِي الرَّحْمَٰنِ عَبْدًا
आकाशहरू र धरतीमा जो पनि छन् सबै अल्लाहका दासका रूपमा आउनेवाला छन् ।
मर्यमकुरान अनुक्रमणिका
98आयत
MeccanRevelation
91आयत

अनुवाद — मर्यम 91

सूरा मर्यम आयत 91 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : किनभने तिनीहरूले रहमानको (अल्लाहको) सन्तानको दावी गरे ।

सूरा आयत 91/98 — मर्यम مريم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: मर्यम सुन्नुहोस्, मर्यम अनुवाद, मर्यम mp3, मर्यम pdf. आयत 89–93. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers