ताहा · 32/135
अनुवाद उच्चारण — सूरा ताहा
وَأَشْرِكْهُ فِي أَمْرِي ۝٣٢
Wa ashrik hu feee amree
📖 नेपाली अर्थ
र उसलाई मेरो काममा शामेल गराइदेऊ

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 30-34 — सूरा ताहा

30هَارُونَ أَخِي
मेरो भाइ हारूनालाई ।
31اشْدُدْ بِهِ أَزْرِي
उसबाट मेरो शक्ति सुदृढ गर ।
32وَأَشْرِكْهُ فِي أَمْرِي
र उसलाई मेरो काममा शामेल गराइदेऊ
33كَيْ نُسَبِّحَكَ كَثِيرًا
जसबाट हामीले धेरैभन्दा धेरै तिम्रो गुणगान गरौं ।
34وَنَذْكُرَكَ كَثِيرًا
र तिमीलाई हामीले धेरै याद गरौं ।
ताहाकुरान अनुक्रमणिका
135आयत
MeccanRevelation
32आयत

अनुवाद — ताहा 32

सूरा ताहा आयत 32 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उसलाई मेरो काममा शामेल गराइदेऊ

सूरा आयत 32/135 — सूरा ताहा طه (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा ताहा सुन्नुहोस्, सूरा ताहा अनुवाद, सूरा ताहा mp3, सूरा ताहा pdf. आयत 30–34. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers