ताहा · 7/135
अनुवाद उच्चारण — ताहा
وَإِن تَجْهَرْ بِالْقَوْلِ فَإِنَّهُ يَعْلَمُ السِّرَّ وَأَخْفَى ۝٧
Wa in tajhar bilqawli fainnahoo ya`lamus sirra wa akhfaa
📖 नेपाली अर्थ
तिमी चाहे ठूलो स्वरमा पुकार अथवा (मसिनो स्वरमा) उसले त लुकेको कुरा र अत्यन्त गोप्य कुरा पनि जान्दछ ।
🎧 सुन्नुहोस्

📜 आयत 5-9 — ताहा

5الرَّحْمَٰنُ عَلَى الْعَرْشِ اسْتَوَىٰ
जो असीम दयालु हो, जो उच्चासन (अर्श) माथि उच्च छ ।
6لَهُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ وَمَا بَيْنَهُمَا وَمَا تَحْتَ الثَّرَىٰ
जे जति आकाशहरूमा छ र जे जति धरतीमा छ र जे जति यी दुवैको बीचमा छ, र जे जति धरतीको (माटो) मुनि छ, सबै उसैको हो ।
7وَإِن تَجْهَرْ بِالْقَوْلِ فَإِنَّهُ يَعْلَمُ السِّرَّ وَأَخْفَى
तिमी चाहे ठूलो स्वरमा पुकार अथवा (मसिनो स्वरमा) उसले त लुकेको कुरा र अत्यन्त गोप्य कुरा पनि जान्दछ ।
8اللَّهُ لَا إِلَٰهَ إِلَّا هُوَ ۖ لَهُ الْأَسْمَاءُ الْحُسْنَىٰ
उही अल्लाह हो, जस बाहेक अरु कोही सत्य पूज्य छैन । उसका नामहरू धेरै राम्रा छन् ।
9وَهَلْ أَتَاكَ حَدِيثُ مُوسَىٰ
तपाईलाई मूसा (अलैहिस्सलाम) को घटना पनि थाहा छ
ताहाकुरान अनुक्रमणिका
135आयत
MeccanRevelation
7आयत

अनुवाद — ताहा 7

सूरा ताहा आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिमी चाहे ठूलो स्वरमा पुकार अथवा (मसिनो स्वरमा) उसले त…

सूरा आयत 7/135 — ताहा طه (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: ताहा सुन्नुहोस्, ताहा अनुवाद, ताहा mp3, ताहा pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers