अल-मुमिनून · 40/118
अनुवाद उच्चारण — अल-मुमिनून
قَالَ عَمَّا قَلِيلٍ لَّيُصْبِحُنَّ نَادِمِينَ ۝٤٠
Qaala `ammaa qaleelil la yusbihunna naadimeen
📖 नेपाली अर्थ
जवाफ आयो यिनीहरूले शीघ्र नै लज्जित हुनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 38-42 — अल-मुमिनून

38إِنْ هُوَ إِلَّا رَجُلٌ افْتَرَىٰ عَلَى اللَّهِ كَذِبًا وَمَا نَحْنُ لَهُ بِمُؤْمِنِينَ
यो त यस्तो मान्छे हो जसले कि अल्लाहको बारेमा मनगढन्ते कुरा गर्दछ र यसको कुरामाथि हामीले ईमान ल्याउने छैनौं ।
39قَالَ رَبِّ انصُرْنِي بِمَا كَذَّبُونِ
(पैगम्बरले) भनेः कि पालनकर्ता ! उनीहरूले मलाई झूठा ठान्दछन्, तिमीले मेरो सहायता गर ।
40قَالَ عَمَّا قَلِيلٍ لَّيُصْبِحُنَّ نَادِمِينَ
जवाफ आयो यिनीहरूले शीघ्र नै लज्जित हुनेछन् ।
41فَأَخَذَتْهُمُ الصَّيْحَةُ بِالْحَقِّ فَجَعَلْنَاهُمْ غُثَاءً ۚ فَبُعْدًا لِّلْقَوْمِ الظَّالِمِينَ
अन्ततः गत्वा न्यायको माँग अनुसार तिनीहरूलाई एउटा प्रचण्ड चित्कारले समातिहाल्यो र तिनीहरूलाई कूडा–करकट बनाइहाल्यौ । अतः धिक्कार छ यस्ता अत्याचारीहरूलाई ।
42ثُمَّ أَنشَأْنَا مِن بَعْدِهِمْ قُرُونًا آخَرِينَ
अनि हामीले तिनीहरू पश्चात अन्य धेरै समुदायहरू (नस्ल)लाई सृष्टि गर्यौं ।
अल-मुमिनूनकुरान अनुक्रमणिका
118आयत
MeccanRevelation
40आयत

अनुवाद — अल-मुमिनून 40

सूरा अल-मुमिनून आयत 40 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जवाफ आयो यिनीहरूले शीघ्र नै लज्जित हुनेछन् ।

सूरा आयत 40/118 — अल-मुमिनून المؤمنون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुमिनून सुन्नुहोस्, अल-मुमिनून अनुवाद, अल-मुमिनून mp3, अल-मुमिनून pdf. आयत 38–42. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers