अल-मुमिनून · 7/118
अनुवाद उच्चारण — अल-मुमिनून
فَمَنِ ابْتَغَىٰ وَرَاءَ ذَٰلِكَ فَأُولَٰئِكَ هُمُ الْعَادُونَ ۝٧
Famanib taghaa waraaa`a zaalika fa ulaaa`ika humul `aadoon
📖 नेपाली अर्थ
जो कोही यस बाहेक अरु केही चाहन्छन् त्यस्ता मानिसहरू सीमाको उल्लघंन गर्नेवाला हुनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 5-9 — अल-मुमिनून

5وَالَّذِينَ هُمْ لِفُرُوجِهِمْ حَافِظُونَ
र जो आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्दछन् ।
6إِلَّا عَلَىٰ أَزْوَاجِهِمْ أَوْ مَا مَلَكَتْ أَيْمَانُهُمْ فَإِنَّهُمْ غَيْرُ مَلُومِينَ
तर आपल्नो पत्नीहरू र आफ्नो अधीनस्थ दासी स्वास्नीहरूसँग सम्बन्ध राख्दा उनीहरू निन्दनीय छैनन् ।
7فَمَنِ ابْتَغَىٰ وَرَاءَ ذَٰلِكَ فَأُولَٰئِكَ هُمُ الْعَادُونَ
जो कोही यस बाहेक अरु केही चाहन्छन् त्यस्ता मानिसहरू सीमाको उल्लघंन गर्नेवाला हुनेछन् ।
8وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ
र जसले आफ्ना अमानतहरू (नासो) र आफ्नो प्रतिज्ञाको रक्षा गर्दछन् ।
9وَالَّذِينَ هُمْ عَلَىٰ صَلَوَاتِهِمْ يُحَافِظُونَ
र जसले आफ्नो नमाजहरूको रक्षा गर्दछन् ।
अल-मुमिनूनकुरान अनुक्रमणिका
118आयत
MeccanRevelation
7आयत

अनुवाद — अल-मुमिनून 7

सूरा अल-मुमिनून आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जो कोही यस बाहेक अरु केही चाहन्छन् त्यस्ता मानिसहरू सीमाको…

सूरा आयत 7/118 — अल-मुमिनून المؤمنون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुमिनून सुन्नुहोस्, अल-मुमिनून अनुवाद, अल-मुमिनून mp3, अल-मुमिनून pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers