अश-शुअरा · 160/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
كَذَّبَتْ قَوْمُ لُوطٍ الْمُرْسَلِينَ ۝١٦٠
kazzabat qawmu Lootinil mursaleen
📖 नेपाली अर्थ
‘‘लूतको’’ जातिबन्धुले पनि रसूलहरूलाई असत्य भने ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 158-162 — सूरा अश-शुअरा

158فَأَخَذَهُمُ الْعَذَابُ ۗ إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ
तसर्थ उनलाई यातनाले समातिहाल्यो । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।
159وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ
र निःसंदेह तपाईको पालनकर्ता सर्वशक्ति सम्पन्न र अत्यन्त दयावान छ ।
160كَذَّبَتْ قَوْمُ لُوطٍ الْمُرْسَلِينَ
‘‘लूतको’’ जातिबन्धुले पनि रसूलहरूलाई असत्य भने ।
161إِذْ قَالَ لَهُمْ أَخُوهُمْ لُوطٌ أَلَا تَتَّقُونَ
(जब) उनीहरूसित उनका भाइ ‘‘लूतले’’ भने कि तिमी अल्लाहसित किन डराउँदैनौ
162إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
निःसंदेह म तिम्रो लागि विश्वसनीय रसूल हूँ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
160आयत

अनुवाद — अश-शुअरा 160

सूरा अश-शुअरा आयत 160 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ‘‘लूतको’’ जातिबन्धुले पनि रसूलहरूलाई असत्य भने ।

सूरा आयत 160/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 158–162. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers