अश-शुअरा · 176/227
अनुवाद उच्चारण — अश-शुअरा
كَذَّبَ أَصْحَابُ الْأَيْكَةِ الْمُرْسَلِينَ ۝١٧٦
Kazzaba As haabul Aykatil mursaleen
📖 नेपाली अर्थ
‘‘एैकाः’’ वालाले (वनमा बस्नेहरूले) पनि रसूलहरूलाई झूठा भने ।
🎧 सुन्नुहोस्

📜 आयत 174-178 — अश-शुअरा

174إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ
यो घटना पनि पूरै निशानी छ र उनीहरूमध्ये पनि अधिकांश ईमान ल्याउनेवाला थिएनन् ।
175وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ
र निःसंन्देह तिम्रो पालनकर्ता उही हो अधिपत्यशाली र अत्यन्त दयावान
176كَذَّبَ أَصْحَابُ الْأَيْكَةِ الْمُرْسَلِينَ
‘‘एैकाः’’ वालाले (वनमा बस्नेहरूले) पनि रसूलहरूलाई झूठा भने ।
177إِذْ قَالَ لَهُمْ شُعَيْبٌ أَلَا تَتَّقُونَ
जब कि उनीसित ‘‘शुऐबले’’ भनेः कि तिमी किन डराउँदैनौ ।
178إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
निःसंन्देह म त तिम्रो लागि विश्वसनीय पैगम्बर हूँ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
176आयत

अनुवाद — अश-शुअरा 176

सूरा अश-शुअरा आयत 176 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ‘‘एैकाः’’ वालाले (वनमा बस्नेहरूले) पनि रसूलहरूलाई झूठा भने ।

सूरा आयत 176/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 174–178. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers