अश-शुअरा · 204/227
अनुवाद उच्चारण — अश-शुअरा
أَفَبِعَذَابِنَا يَسْتَعْجِلُونَ ۝٢٠٤
Aafabi `azaabinaa yasta`jiloon
📖 नेपाली अर्थ
त के उनीहरूले हाम्रो यातनालाई शीघ्र चाहिराखेका छन्

🎧 सुन्नुहोस्


📜 आयत 202-206 — अश-शुअरा

202فَيَأْتِيَهُم بَغْتَةً وَهُمْ لَا يَشْعُرُونَ
त्यो कष्ट उनीहरूमाथि एक्कासी आइपर्नेछ र उनीहरूलाई थाहा पनि हुनेछैन ।
203فَيَقُولُوا هَلْ نَحْنُ مُنظَرُونَ
त्यो बेला भन्नेछन्ः के हामीले केही मोहलत पाउनेछौं
204أَفَبِعَذَابِنَا يَسْتَعْجِلُونَ
त के उनीहरूले हाम्रो यातनालाई शीघ्र चाहिराखेका छन्
205أَفَرَأَيْتَ إِن مَّتَّعْنَاهُمْ سِنِينَ
अच्छा, यो पनि बताऊ कि यदि हामीले उनीहरूलाई वर्षौसम्म फाइदा उठाउन दियौं ।
206ثُمَّ جَاءَهُم مَّا كَانُوا يُوعَدُونَ
तै पनि उनीमाथि त्यो यातना आइपुग्यो, जसको बारेमा उनीहरूलाई वाचा गरिन्थ्यो ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
204आयत

अनुवाद — अश-शुअरा 204

सूरा अश-शुअरा आयत 204 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त के उनीहरूले हाम्रो यातनालाई शीघ्र चाहिराखेका छन्

सूरा आयत 204/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 202–206. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers