अश-शुअरा · 203/227
अनुवाद उच्चारण — अश-शुअरा
فَيَقُولُوا هَلْ نَحْنُ مُنظَرُونَ ۝٢٠٣
Fa yaqooloo hal nahnu munzaroon
📖 नेपाली अर्थ
त्यो बेला भन्नेछन्ः के हामीले केही मोहलत पाउनेछौं
🎧 सुन्नुहोस्

📜 आयत 201-205 — अश-शुअरा

201لَا يُؤْمِنُونَ بِهِ حَتَّىٰ يَرَوُا الْعَذَابَ الْأَلِيمَ
र उनीहरूले जबसम्म कष्टदायी यातना देख्दैनन् ईमान ल्याउने छैनन् ।
202فَيَأْتِيَهُم بَغْتَةً وَهُمْ لَا يَشْعُرُونَ
त्यो कष्ट उनीहरूमाथि एक्कासी आइपर्नेछ र उनीहरूलाई थाहा पनि हुनेछैन ।
203فَيَقُولُوا هَلْ نَحْنُ مُنظَرُونَ
त्यो बेला भन्नेछन्ः के हामीले केही मोहलत पाउनेछौं
204أَفَبِعَذَابِنَا يَسْتَعْجِلُونَ
त के उनीहरूले हाम्रो यातनालाई शीघ्र चाहिराखेका छन्
205أَفَرَأَيْتَ إِن مَّتَّعْنَاهُمْ سِنِينَ
अच्छा, यो पनि बताऊ कि यदि हामीले उनीहरूलाई वर्षौसम्म फाइदा उठाउन दियौं ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
203आयत

अनुवाद — अश-शुअरा 203

सूरा अश-शुअरा आयत 203 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यो बेला भन्नेछन्ः के हामीले केही मोहलत पाउनेछौं

सूरा आयत 203/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 201–205. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers