अश-शुअरा · 48/227
अनुवाद उच्चारण — अश-शुअरा
رَبِّ مُوسَىٰ وَهَارُونَ ۝٤٨
Rabbi Moosaa wa Haaroon
📖 नेपाली अर्थ
अर्थात् मूसा र हारूनको पालनलहारमाथि ।

🎧 सुन्नुहोस्


📜 आयत 46-50 — अश-शुअरा

46فَأُلْقِيَ السَّحَرَةُ سَاجِدِينَ
यो हेरेर स्वस्फूर्ति ढंगले सिज्दा (ढोग) गरे ।
47قَالُوا آمَنَّا بِرَبِّ الْعَالَمِينَ
(र) भन्न थाले कि हामीले सारा संसारको पालनहारमाथि ईमान ल्यायौं ।
48رَبِّ مُوسَىٰ وَهَارُونَ
अर्थात् मूसा र हारूनको पालनलहारमाथि ।
49قَالَ آمَنتُمْ لَهُ قَبْلَ أَنْ آذَنَ لَكُمْ ۖ إِنَّهُ لَكَبِيرُكُمُ الَّذِي عَلَّمَكُمُ السِّحْرَ فَلَسَوْفَ تَعْلَمُونَ ۚ لَأُقَطِّعَنَّ أَيْدِيَكُمْ وَأَرْجُلَكُم مِّنْ خِلَافٍ وَلَأُصَلِّبَنَّكُمْ أَجْمَعِينَ
फिरऔनले भन्योः, कि मेरो आज्ञा बेगैर तिमीहरूले उसमाथि ईमान ल्यायौ ? निश्चय नै यही तिमी सबैको प्रमुख नायक हो, जसले तिमीलाई जादू सिकाएको छ । तसर्थ शीघ्र नै तिमीहरूले थाहा पाइहाल्ने छौ । म शपथ लिन्छु कि म तिम्रा हात र खुट्टाहरू विपरित दिशाहरूबाट कटाइदिनेछु र तिमी सबैलाई फाँसीमा झुन्ड्याइदिनेछु ।
50قَالُوا لَا ضَيْرَ ۖ إِنَّا إِلَىٰ رَبِّنَا مُنقَلِبُونَ
उनीहरूले भनेः केही डर छैन । निःसंदेह हामी त आफ्नो पालनकर्तातिर नै फर्केर जानेवाला छौं ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
48आयत

अनुवाद — अश-शुअरा 48

सूरा अश-शुअरा आयत 48 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अर्थात् मूसा र हारूनको पालनलहारमाथि ।

सूरा आयत 48/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 46–50. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers