अश-शुअरा · 56/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
وَإِنَّا لَجَمِيعٌ حَاذِرُونَ ۝٥٦
Wa innaa lajamee`un haaziroon
📖 नेपाली अर्थ
र निश्चयनै हामी संख्यामा धेरै र सबै सर–सामानसहित सजग छौं ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 54-58 — सूरा अश-शुअरा

54إِنَّ هَٰؤُلَاءِ لَشِرْذِمَةٌ قَلِيلُونَ
किन ‘‘कि यिनीहरू एकदम सानो संख्यामा छन् ।’’
55وَإِنَّهُمْ لَنَا لَغَائِظُونَ
र यिनीहरूले हामीलाई क्रोधित पारिराखेका छन् ।
56وَإِنَّا لَجَمِيعٌ حَاذِرُونَ
र निश्चयनै हामी संख्यामा धेरै र सबै सर–सामानसहित सजग छौं ।
57فَأَخْرَجْنَاهُم مِّن جَنَّاتٍ وَعُيُونٍ
अन्ततः हामीले उनीहरूलाई बगैंचा र पानीका श्रोतहरूबाट निष्कासित गरिदियौं ।
58وَكُنُوزٍ وَمَقَامٍ كَرِيمٍ
र खजाना र राम्रा ठाउँहरूबाट पनि ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
56आयत

अनुवाद — अश-शुअरा 56

सूरा अश-शुअरा आयत 56 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र निश्चयनै हामी संख्यामा धेरै र सबै सर–सामानसहित सजग छौं…

सूरा आयत 56/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 54–58. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers