अश-शुअरा · 55/227
अनुवाद उच्चारण — अश-शुअरा
وَإِنَّهُمْ لَنَا لَغَائِظُونَ ۝٥٥
Wa innahum lanaa laghaaa`izoon
📖 नेपाली अर्थ
र यिनीहरूले हामीलाई क्रोधित पारिराखेका छन् ।

🎧 सुन्नुहोस्


📜 आयत 53-57 — अश-शुअरा

53فَأَرْسَلَ فِرْعَوْنُ فِي الْمَدَائِنِ حَاشِرِينَ
यसपछि फिरऔनले शहरहरूमा दूतहरू पठायो ।
54إِنَّ هَٰؤُلَاءِ لَشِرْذِمَةٌ قَلِيلُونَ
किन ‘‘कि यिनीहरू एकदम सानो संख्यामा छन् ।’’
55وَإِنَّهُمْ لَنَا لَغَائِظُونَ
र यिनीहरूले हामीलाई क्रोधित पारिराखेका छन् ।
56وَإِنَّا لَجَمِيعٌ حَاذِرُونَ
र निश्चयनै हामी संख्यामा धेरै र सबै सर–सामानसहित सजग छौं ।
57فَأَخْرَجْنَاهُم مِّن جَنَّاتٍ وَعُيُونٍ
अन्ततः हामीले उनीहरूलाई बगैंचा र पानीका श्रोतहरूबाट निष्कासित गरिदियौं ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
55आयत

अनुवाद — अश-शुअरा 55

सूरा अश-शुअरा आयत 55 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यिनीहरूले हामीलाई क्रोधित पारिराखेका छन् ।

सूरा आयत 55/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 53–57. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers