अश-शुअरा · 58/227
अनुवाद उच्चारण — अश-शुअरा
وَكُنُوزٍ وَمَقَامٍ كَرِيمٍ ۝٥٨
Wa kunoozinw wa ma qaamin kareem
📖 नेपाली अर्थ
र खजाना र राम्रा ठाउँहरूबाट पनि ।
🎧 सुन्नुहोस्

📜 आयत 56-60 — अश-शुअरा

56وَإِنَّا لَجَمِيعٌ حَاذِرُونَ
र निश्चयनै हामी संख्यामा धेरै र सबै सर–सामानसहित सजग छौं ।
57فَأَخْرَجْنَاهُم مِّن جَنَّاتٍ وَعُيُونٍ
अन्ततः हामीले उनीहरूलाई बगैंचा र पानीका श्रोतहरूबाट निष्कासित गरिदियौं ।
58وَكُنُوزٍ وَمَقَامٍ كَرِيمٍ
र खजाना र राम्रा ठाउँहरूबाट पनि ।
59كَذَٰلِكَ وَأَوْرَثْنَاهَا بَنِي إِسْرَائِيلَ
(उनीहरूको साथमा हामीले) यस्तो गर्यौं र यी सबै कुराहरूको उत्तराधिकारी हामीले बनी इस्राईलको सन्ततिलाई बनाइदियौं ।
60فَأَتْبَعُوهُم مُّشْرِقِينَ
तसर्थ फिरऔनीहरूले सूर्योदय हुनासाथ तिनीहरूलाई खोज्न हिंडे ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
58आयत

अनुवाद — अश-शुअरा 58

सूरा अश-शुअरा आयत 58 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र खजाना र राम्रा ठाउँहरूबाट पनि ।

सूरा आयत 58/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 56–60. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers