अश-शुअरा · 95/227
अनुवाद उच्चारण — अश-शुअरा
وَجُنُودُ إِبْلِيسَ أَجْمَعُونَ ۝٩٥
Wa junoodu Ibleesa ajma`oon
📖 नेपाली अर्थ
र शैतानका सेनाहरू सबै (नर्कमा जानेछन्) ।

🎧 सुन्नुहोस्


📜 आयत 93-97 — अश-शुअरा

93مِن دُونِ اللَّهِ هَلْ يَنصُرُونَكُمْ أَوْ يَنتَصِرُونَ
अल्लाह बाहेक जो पूज्य थिए, के उनीहरू तिम्रो केही सहायता गर्नसक्दछन् ? वा कुनै बदला लिन सक्दछन्
94فَكُبْكِبُوا فِيهَا هُمْ وَالْغَاوُونَ
अनि तिनीहरू र सबै मार्गविचलितहरू टाउको निहुर्याई नर्कमा हालिनेछन् ।
95وَجُنُودُ إِبْلِيسَ أَجْمَعُونَ
र शैतानका सेनाहरू सबै (नर्कमा जानेछन्) ।
96قَالُوا وَهُمْ فِيهَا يَخْتَصِمُونَ
(त्यहाँ) उनीहरू एकआपसमा झगाडा गर्दै भन्नेछन् ।
97تَاللَّهِ إِن كُنَّا لَفِي ضَلَالٍ مُّبِينٍ
किः ‘‘अल्लाहको शपथ ! हामी त खुल्लारूपमा मार्गविचिलित थियौं ।’’
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
95आयत

अनुवाद — अश-शुअरा 95

सूरा अश-शुअरा आयत 95 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र शैतानका सेनाहरू सबै (नर्कमा जानेछन्) ।

सूरा आयत 95/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 93–97. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers