अश-शुअरा · 96/227
अनुवाद उच्चारण — अश-शुअरा
قَالُوا وَهُمْ فِيهَا يَخْتَصِمُونَ ۝٩٦
Qaaloo wa hum feehaa yakkhtasimoon
📖 नेपाली अर्थ
(त्यहाँ) उनीहरू एकआपसमा झगाडा गर्दै भन्नेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 94-98 — अश-शुअरा

94فَكُبْكِبُوا فِيهَا هُمْ وَالْغَاوُونَ
अनि तिनीहरू र सबै मार्गविचलितहरू टाउको निहुर्याई नर्कमा हालिनेछन् ।
95وَجُنُودُ إِبْلِيسَ أَجْمَعُونَ
र शैतानका सेनाहरू सबै (नर्कमा जानेछन्) ।
96قَالُوا وَهُمْ فِيهَا يَخْتَصِمُونَ
(त्यहाँ) उनीहरू एकआपसमा झगाडा गर्दै भन्नेछन् ।
97تَاللَّهِ إِن كُنَّا لَفِي ضَلَالٍ مُّبِينٍ
किः ‘‘अल्लाहको शपथ ! हामी त खुल्लारूपमा मार्गविचिलित थियौं ।’’
98إِذْ نُسَوِّيكُم بِرَبِّ الْعَالَمِينَ
जबकि हामीले तिमीलाई ब्रह्माण्डको पालनकर्ता अल्लाह बराबर ठान्दथ्यौं ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
96आयत

अनुवाद — अश-शुअरा 96

सूरा अश-शुअरा आयत 96 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (त्यहाँ) उनीहरू एकआपसमा झगाडा गर्दै भन्नेछन् ।

सूरा आयत 96/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 94–98. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers