अस-साफ्फात · 123/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
وَإِنَّ إِلْيَاسَ لَمِنَ الْمُرْسَلِينَ ۝١٢٣
Wa inna Ilyaasa laminal mursaleen
📖 नेपाली अर्थ
र ‘‘इलियास’’ पनि पैगम्बरहरूमध्येका थिए ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 121-125 — सूरा अस-साफ्फात

121إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
निःसन्देह हामीले असल काम गर्नेहरूलाई यस्तै प्रतिफल दिने गर्छौं ।
122إِنَّهُمَا مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
123وَإِنَّ إِلْيَاسَ لَمِنَ الْمُرْسَلِينَ
र ‘‘इलियास’’ पनि पैगम्बरहरूमध्येका थिए ।
124إِذْ قَالَ لِقَوْمِهِ أَلَا تَتَّقُونَ
जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ
125أَتَدْعُونَ بَعْلًا وَتَذَرُونَ أَحْسَنَ الْخَالِقِينَ
के तिमी बअ्ल (एउटा ठूलो मूर्ति)लाई पुकार्दछौ, र सर्वोत्तम स्रष्टालाई छाडिदिन्छौ
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
123आयत

अनुवाद — अस-साफ्फात 123

सूरा अस-साफ्फात आयत 123 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र ‘‘इलियास’’ पनि पैगम्बरहरूमध्येका थिए ।

सूरा आयत 123/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 121–125. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Saturday, October 3, 2026

Don't forget us in your sincere prayers