अस-साफ्फात · 124/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
إِذْ قَالَ لِقَوْمِهِ أَلَا تَتَّقُونَ ۝١٢٤
Iz qaala liqawmiheee alaa tattaqoon
📖 नेपाली अर्थ
जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 122-126 — सूरा अस-साफ्फात

122إِنَّهُمَا مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
123وَإِنَّ إِلْيَاسَ لَمِنَ الْمُرْسَلِينَ
र ‘‘इलियास’’ पनि पैगम्बरहरूमध्येका थिए ।
124إِذْ قَالَ لِقَوْمِهِ أَلَا تَتَّقُونَ
जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ
125أَتَدْعُونَ بَعْلًا وَتَذَرُونَ أَحْسَنَ الْخَالِقِينَ
के तिमी बअ्ल (एउटा ठूलो मूर्ति)लाई पुकार्दछौ, र सर्वोत्तम स्रष्टालाई छाडिदिन्छौ
126اللَّهَ رَبَّكُمْ وَرَبَّ آبَائِكُمُ الْأَوَّلِينَ
अल्लाह जो तिम्रो र तिम्रो बाबु–बाजेको पालनहार हो ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
124आयत

अनुवाद — अस-साफ्फात 124

सूरा अस-साफ्फात आयत 124 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ

सूरा आयत 124/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 122–126. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers