अस-साफ्फात · 126/182
अनुवाद उच्चारण — अस-साफ्फात
اللَّهَ رَبَّكُمْ وَرَبَّ آبَائِكُمُ الْأَوَّلِينَ ۝١٢٦
Allaaha Rabbakum wa Rabba aabaaa`ikumul awwaleen
📖 नेपाली अर्थ
अल्लाह जो तिम्रो र तिम्रो बाबु–बाजेको पालनहार हो ।

🎧 सुन्नुहोस्


📜 आयत 124-128 — अस-साफ्फात

124إِذْ قَالَ لِقَوْمِهِ أَلَا تَتَّقُونَ
जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ
125أَتَدْعُونَ بَعْلًا وَتَذَرُونَ أَحْسَنَ الْخَالِقِينَ
के तिमी बअ्ल (एउटा ठूलो मूर्ति)लाई पुकार्दछौ, र सर्वोत्तम स्रष्टालाई छाडिदिन्छौ
126اللَّهَ رَبَّكُمْ وَرَبَّ آبَائِكُمُ الْأَوَّلِينَ
अल्लाह जो तिम्रो र तिम्रो बाबु–बाजेको पालनहार हो ।
127فَكَذَّبُوهُ فَإِنَّهُمْ لَمُحْضَرُونَ
तर उनीहरूले उनलाई झूठा भने अतः उनीहरू अवश्य नर्कमा उपस्थित गराइनेछन् ।
128إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ
हो, अल्लाहका असल सेवकहरू (सजायमा) पारिने छैनन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
126आयत

अनुवाद — अस-साफ्फात 126

सूरा अस-साफ्फात आयत 126 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अल्लाह जो तिम्रो र तिम्रो बाबु–बाजेको पालनहार हो ।

सूरा आयत 126/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 124–128. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers