अस-साफ्फात · 125/182
अनुवाद उच्चारण — अस-साफ्फात
أَتَدْعُونَ بَعْلًا وَتَذَرُونَ أَحْسَنَ الْخَالِقِينَ ۝١٢٥
Atad`oona Ba`lanw wa tazaroona ahsanal khaaliqeen
📖 नेपाली अर्थ
के तिमी बअ्ल (एउटा ठूलो मूर्ति)लाई पुकार्दछौ, र सर्वोत्तम स्रष्टालाई छाडिदिन्छौ
🎧 सुन्नुहोस्

📜 आयत 123-127 — अस-साफ्फात

123وَإِنَّ إِلْيَاسَ لَمِنَ الْمُرْسَلِينَ
र ‘‘इलियास’’ पनि पैगम्बरहरूमध्येका थिए ।
124إِذْ قَالَ لِقَوْمِهِ أَلَا تَتَّقُونَ
जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ
125أَتَدْعُونَ بَعْلًا وَتَذَرُونَ أَحْسَنَ الْخَالِقِينَ
के तिमी बअ्ल (एउटा ठूलो मूर्ति)लाई पुकार्दछौ, र सर्वोत्तम स्रष्टालाई छाडिदिन्छौ
126اللَّهَ رَبَّكُمْ وَرَبَّ آبَائِكُمُ الْأَوَّلِينَ
अल्लाह जो तिम्रो र तिम्रो बाबु–बाजेको पालनहार हो ।
127فَكَذَّبُوهُ فَإِنَّهُمْ لَمُحْضَرُونَ
तर उनीहरूले उनलाई झूठा भने अतः उनीहरू अवश्य नर्कमा उपस्थित गराइनेछन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
125आयत

अनुवाद — अस-साफ्फात 125

सूरा अस-साफ्फात आयत 125 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के तिमी बअ्ल (एउटा ठूलो मूर्ति)लाई पुकार्दछौ, र सर्वोत्तम स्रष्टालाई…

सूरा आयत 125/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 123–127. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers