अस-साफ्फात · 137/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
وَإِنَّكُمْ لَتَمُرُّونَ عَلَيْهِم مُّصْبِحِينَ ۝١٣٧
Wa innakum latamurroona `alaihim musbiheen
📖 नेपाली अर्थ
र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 135-139 — सूरा अस-साफ्फात

135إِلَّا عَجُوزًا فِي الْغَابِرِينَ
तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई ।
136ثُمَّ دَمَّرْنَا الْآخَرِينَ
अनि हामीले अरुहरूलाई नष्ट पारिदियौं ।
137وَإِنَّكُمْ لَتَمُرُّونَ عَلَيْهِم مُّصْبِحِينَ
र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ ।
138وَبِاللَّيْلِ ۗ أَفَلَا تَعْقِلُونَ
र रातीमा पनि, त के तिमी (मक्कावाला) तैपनि बुझ्दैनौ
139وَإِنَّ يُونُسَ لَمِنَ الْمُرْسَلِينَ
र निःसंदेह ‘‘यूनुस (अलैहिस्सलाम))’’ पनि पैगम्बरमध्येका थिए ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
137आयत

अनुवाद — अस-साफ्फात 137

सूरा अस-साफ्फात आयत 137 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ ।

सूरा आयत 137/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 135–139. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers