अस-साफ्फात · 136/182
अनुवाद उच्चारण — अस-साफ्फात
ثُمَّ دَمَّرْنَا الْآخَرِينَ ۝١٣٦
Summa dammarnal aakhareen
📖 नेपाली अर्थ
अनि हामीले अरुहरूलाई नष्ट पारिदियौं ।

🎧 सुन्नुहोस्


📜 आयत 134-138 — अस-साफ्फात

134إِذْ نَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ
हामीले उनलाई र उनका घरवालाहरू सबैलाई मुक्ति प्रदान गर्यौं ।
135إِلَّا عَجُوزًا فِي الْغَابِرِينَ
तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई ।
136ثُمَّ دَمَّرْنَا الْآخَرِينَ
अनि हामीले अरुहरूलाई नष्ट पारिदियौं ।
137وَإِنَّكُمْ لَتَمُرُّونَ عَلَيْهِم مُّصْبِحِينَ
र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ ।
138وَبِاللَّيْلِ ۗ أَفَلَا تَعْقِلُونَ
र रातीमा पनि, त के तिमी (मक्कावाला) तैपनि बुझ्दैनौ
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
136आयत

अनुवाद — अस-साफ्फात 136

सूरा अस-साफ्फात आयत 136 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि हामीले अरुहरूलाई नष्ट पारिदियौं ।

सूरा आयत 136/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 134–138. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers