अस-साफ्फात · 138/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَبِاللَّيْلِ ۗ أَفَلَا تَعْقِلُونَ ۝١٣٨
Wa billail; afalaa ta`qiloon
📖 नेपाली अर्थ
र रातीमा पनि, त के तिमी (मक्कावाला) तैपनि बुझ्दैनौ
🎧 सुन्नुहोस्

📜 आयत 136-140 — अस-साफ्फात

136ثُمَّ دَمَّرْنَا الْآخَرِينَ
अनि हामीले अरुहरूलाई नष्ट पारिदियौं ।
137وَإِنَّكُمْ لَتَمُرُّونَ عَلَيْهِم مُّصْبِحِينَ
र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ ।
138وَبِاللَّيْلِ ۗ أَفَلَا تَعْقِلُونَ
र रातीमा पनि, त के तिमी (मक्कावाला) तैपनि बुझ्दैनौ
139وَإِنَّ يُونُسَ لَمِنَ الْمُرْسَلِينَ
र निःसंदेह ‘‘यूनुस (अलैहिस्सलाम))’’ पनि पैगम्बरमध्येका थिए ।
140إِذْ أَبَقَ إِلَى الْفُلْكِ الْمَشْحُونِ
जब भागेर भरिएको डुङ्गामा आइपुगे ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
138आयत

अनुवाद — अस-साफ्फात 138

सूरा अस-साफ्फात आयत 138 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र रातीमा पनि, त के तिमी (मक्कावाला) तैपनि बुझ्दैनौ

सूरा आयत 138/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 136–140. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers