अस-साफ्फात · 157/182
अनुवाद उच्चारण — अस-साफ्फात
فَأْتُوا بِكِتَابِكُمْ إِن كُنتُمْ صَادِقِينَ ۝١٥٧
Faatoo bi Kitaabikum in kuntum saadiqeen
📖 नेपाली अर्थ
यदि तिमी साँचो हौ भने, त आफ्नो किताब प्रस्तुत गर ।

🎧 सुन्नुहोस्


📜 आयत 155-159 — अस-साफ्फात

155أَفَلَا تَذَكَّرُونَ
के तिमीले यति पनि बुझ्दैनौ
156أَمْ لَكُمْ سُلْطَانٌ مُّبِينٌ
वा तिम्रो पासमा उसको कुनै प्रमाण छ
157فَأْتُوا بِكِتَابِكُمْ إِن كُنتُمْ صَادِقِينَ
यदि तिमी साँचो हौ भने, त आफ्नो किताब प्रस्तुत गर ।
158وَجَعَلُوا بَيْنَهُ وَبَيْنَ الْجِنَّةِ نَسَبًا ۚ وَلَقَدْ عَلِمَتِ الْجِنَّةُ إِنَّهُمْ لَمُحْضَرُونَ
र उनीहरूले त अल्लाह र जिन्नहरूको बीचमा पनि नाता स्थापित गरेका छन्, हुन त जिन्नहरूलाई राम्ररी थाहा छ कि यस्तो कुरामा विश्वास गर्नेहरू अवश्य समातिएर (यातनामा) उपस्थित गराइनेछन् ।
159سُبْحَانَ اللَّهِ عَمَّا يَصِفُونَ
उनीहरूले जेजति अल्लाहको बारेमा वर्णन गर्छन, अल्लाह त्यसबाट पूर्णरूपले पवित्र र उच्च छ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
157आयत

अनुवाद — अस-साफ्फात 157

सूरा अस-साफ्फात आयत 157 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यदि तिमी साँचो हौ भने, त आफ्नो किताब प्रस्तुत गर…

सूरा आयत 157/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 155–159. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers