अस-साफ्फात · 158/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَجَعَلُوا بَيْنَهُ وَبَيْنَ الْجِنَّةِ نَسَبًا ۚ وَلَقَدْ عَلِمَتِ الْجِنَّةُ إِنَّهُمْ لَمُحْضَرُونَ ۝١٥٨
Wa ja`aloo bainahoo wa bainal jinnati nasabaa; wa laqad `alimatil jinnatu innahum lamuhdaroon
📖 नेपाली अर्थ
र उनीहरूले त अल्लाह र जिन्नहरूको बीचमा पनि नाता स्थापित गरेका छन्, हुन त जिन्नहरूलाई राम्ररी थाहा छ कि यस्तो कुरामा विश्वास गर्नेहरू अवश्य समातिएर (यातनामा) उपस्थित गराइनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 156-160 — अस-साफ्फात

156أَمْ لَكُمْ سُلْطَانٌ مُّبِينٌ
वा तिम्रो पासमा उसको कुनै प्रमाण छ
157فَأْتُوا بِكِتَابِكُمْ إِن كُنتُمْ صَادِقِينَ
यदि तिमी साँचो हौ भने, त आफ्नो किताब प्रस्तुत गर ।
158وَجَعَلُوا بَيْنَهُ وَبَيْنَ الْجِنَّةِ نَسَبًا ۚ وَلَقَدْ عَلِمَتِ الْجِنَّةُ إِنَّهُمْ لَمُحْضَرُونَ
र उनीहरूले त अल्लाह र जिन्नहरूको बीचमा पनि नाता स्थापित गरेका छन्, हुन त जिन्नहरूलाई राम्ररी थाहा छ कि यस्तो कुरामा विश्वास गर्नेहरू अवश्य समातिएर (यातनामा) उपस्थित गराइनेछन् ।
159سُبْحَانَ اللَّهِ عَمَّا يَصِفُونَ
उनीहरूले जेजति अल्लाहको बारेमा वर्णन गर्छन, अल्लाह त्यसबाट पूर्णरूपले पवित्र र उच्च छ ।
160إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ
तर अल्लाहले विशिष्ट सेवकहरूलाई (यातनामा पार्नेछैन) ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
158आयत

अनुवाद — अस-साफ्फात 158

सूरा अस-साफ्फात आयत 158 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उनीहरूले त अल्लाह र जिन्नहरूको बीचमा पनि नाता स्थापित…

सूरा आयत 158/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 156–160. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers