अस-साफ्फात · 161/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
فَإِنَّكُمْ وَمَا تَعْبُدُونَ ۝١٦١
Fa innakum wa maa ta`ubdoon
📖 नेपाली अर्थ
विश्वास गर तिमी र जसलाई तिमी पूज्दछौ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 159-163 — सूरा अस-साफ्फात

159سُبْحَانَ اللَّهِ عَمَّا يَصِفُونَ
उनीहरूले जेजति अल्लाहको बारेमा वर्णन गर्छन, अल्लाह त्यसबाट पूर्णरूपले पवित्र र उच्च छ ।
160إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ
तर अल्लाहले विशिष्ट सेवकहरूलाई (यातनामा पार्नेछैन) ।
161فَإِنَّكُمْ وَمَا تَعْبُدُونَ
विश्वास गर तिमी र जसलाई तिमी पूज्दछौ ।
162مَا أَنتُمْ عَلَيْهِ بِفَاتِنِينَ
(अल्लाहको विरोधमा) कसैलाई विचलित गराउन सक्दैनन् ।
163إِلَّا مَنْ هُوَ صَالِ الْجَحِيمِ
तिनीहरू बाहेक जो नर्कमा जानेवाला (नर्कीय) छन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
161आयत

अनुवाद — अस-साफ्फात 161

सूरा अस-साफ्फात आयत 161 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : विश्वास गर तिमी र जसलाई तिमी पूज्दछौ ।

सूरा आयत 161/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 159–163. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers